२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशमा भयरहित वातावरणमा निर्वाचन हुन्छः हुमनाथ पराजुली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ३ गते शनिबार १२:३२

पोखरा प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीले गण्डकी प्रदेशमा भयरहित वातावरणमा निर्वाचन हुने बताएका छन् । पब्लिक टेलिभिजनको इलेक्सन वाच कार्यक्रममा बोल्दै उनले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका...

पोखरा

प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीले गण्डकी प्रदेशमा भयरहित वातावरणमा निर्वाचन हुने बताएका छन् । पब्लिक टेलिभिजनको इलेक्सन वाच कार्यक्रममा बोल्दै उनले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । पराजुलीले राजनीतिक दल तथा उम्मेदवारलाई स्थिर समयमा निर्वाचन प्रचारप्रसारको गतिविधि नगर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति २०७९ मंसिर ३ गते शनिबार १२:३२
हजुरको प्रतिक्रिया