रास्वपा सांसद ढाकाकुमारमाथि सहकारीको एक कराेड हिनामिनाको आरोप

पोखरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि पोखराको एक सहकारीको झन्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । श्रेष्ठले आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको हो । हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुतिक सांसद बनेका श्रेष्ठले गत कात्तिक ९ गतेसम्म पोखरा रत्नचोकस्थित साथी किसान … Continue reading रास्वपा सांसद ढाकाकुमारमाथि सहकारीको एक कराेड हिनामिनाको आरोप