कार्यालय प्रमुखको कर्मचारी हेरफेरको निर्णयमा नगर प्रमुखको हस्तक्षेप

पर्वत पर्वतको फलेवास नगरपालिका पछिल्लो समय विवादको घेरामा छ । जनप्रतिनिधिहरूको पार्टीगत आस्थाका कारण सधैँ एकले अर्कालाई निषेध गर्ने परिपाटी नगरपालिका भित्र चल्दै आएको छ । तर, यति बेला चाहिँ फलेवास नगरपालिकाको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबिच आफ्नो अधिकारको क्षेत्रलाई लिएर विवाद देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले नगर कार्यपालिकाको कर्मचारीको हेरफेर … Continue reading कार्यालय प्रमुखको कर्मचारी हेरफेरको निर्णयमा नगर प्रमुखको हस्तक्षेप