२०८३ साउन २१ गते बिहीबार

अटिजमबारे बाल तथा किशोर मनोचिकित्सक डा. उत्कर्ष कार्की

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २० गते सोमबार ०९:०९

...

पोखरा

अप्रिल महिना अटिजम सचेतना महिनाको रुपमा लिइन्छ । पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा बाल तथा किशोर मनोचिकित्सक डा. उत्कर्ष कार्कीसँग अटिजमबारे कुराकानी गरेका छौं । कार्यक्रम हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला ।

 

प्रकाशित मिति २०७९ चैत २० गते सोमबार ०९:०९
हजुरको प्रतिक्रिया