२०८३ साउन २१ गते बिहीबार

मालपोत कार्यालय लेखनाथमा कर्मचारी र बिचौलियाबीच ‘कडा सेटीङ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २ गते शनिबार ०५:३४

पब्लिक टेलिभिजनको कार्यक्रम गण्डकी छड्केमा मालपोत कार्यालयमा गरिएको स्टीङ अपरेशनमा यस्तो प्रमाण भेटिएको हो ।

मालपोत कार्यालय लेखनाथ कास्कीमा कर्मचारी र बिचौलियाबीच कडा सेटिङ हुने गरेको खुलासा भएको छ । पब्लिक टेलिभिजनको कार्यक्रम गण्डकी छड्केमा मालपोत कार्यालयमा गरिएको स्टीङ अपरेशनमा यस्तो प्रमाण भेटिएको हो । कार्यालयमा पुगेका सेवाग्राहीका काम फत्ते गर्न बिचौलियले पैसा माग्ने गरेका छन् जसमा कर्मचारीले नै सघाउने गरिएको भेटिएको छ । पुरा कार्यक्रम तलको लिंकमा :

 

प्रकाशित मिति २०८० वैशाख २ गते शनिबार ०५:३४
हजुरको प्रतिक्रिया