२०८३ साउन २१ गते बिहीबार

कांग्रेसका महामन्त्री गगन थापालाई प्रश्नः दाइभाउजू प्रवृत्तिको शिकार हुनुभएको छ ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ९ गते शनिबार ११:३८

उनले केही घटनाहरुबाट पार्टी प्रभावित विचलित नहुने र पार्टीलाई शुद्ध बनाउने संघर्ष आफूहरुले पार्टी भित्र गरिरहेको बताए ।

पोखरा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपा सांसद स्वर्णिम वाग्लेले पार्टी छाडेको विषयलाई इंगित गर्दै आफ्ना कमिकमजोरी लुकाउन कथाहरु बुन्न नहुने बताएका छन् । उनले केही घटनाहरुबाट पार्टी प्रभावित विचलित नहुने र पार्टीलाई शुद्ध बनाउने संघर्ष आफूहरुले पार्टी भित्र गरिरहेको बताए ।

पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हन् ।

प्रकाशित मिति २०८० वैशाख ९ गते शनिबार ११:३८
हजुरको प्रतिक्रिया