२०८३ साउन २१ गते बिहीबार

मुख्यमन्त्री पद धोविनिको जराजस्तै रहेछ, बिहान खाँदा गुलियो दिनभर तितोः खगराज अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १३ गते बुधबार ०४:४४

निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मुख्यमन्त्रिको पद धोविनिको जरा जस्तो रहेछ भन्ने टिप्पणी गरेका छन् ।

पोखरा

गण्डकी प्रदेशमा विश्वासको मत पाउन नसकेपछि खगराज अधिकारीको सरकार १ सय ५ दिनमा ढल्यो । हाल गण्डकी प्रदेश मुख्यमन्त्रीविहीन छ ।

निवर्तमान मुख्यमन्त्री अधिकारीले मुख्यमन्त्रिको पद धोविनिको जरा जस्तो रहेछ भन्ने टिप्पणी गरेका छन् ।

पब्लिक टेलिभिजनको कार्यक्रमम द भ्यूमा बोल्दै अधिकारीले भने, ख्यमन्त्रिको पद धोविनिको जरा जस्तो रहेछ, बिहान खाँदा गुलियो दिनभरी तितो ।

पुरा कार्यक्रम तलको लिंकमा

 

प्रकाशित मिति २०८० वैशाख १३ गते बुधबार ०४:४४
हजुरको प्रतिक्रिया