२०८३ साउन २१ गते बिहीबार

मलाई कसैको आड चाहिँदैनः माधवकुमार नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २१ गते बिहीबार ०१:०२

पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा माओवादी अध्यक्ष प्रचण्डको आडमा एमालेबाट विभाजित हुनुभयो नि भन्ने प्रश्नमा नेपालले आफूलाई कसैको आड नचाहिने तर नेपाली जनताको साथ चाहिने बताए ।

पोखरा

एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई कसैको आड नचाहिने बताए । पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा माओवादी अध्यक्ष प्रचण्डको आडमा एमालेबाट विभाजित हुनुभयो नि भन्ने प्रश्नमा नेपालले आफूलाई कसैको आड नचाहिने तर नेपाली जनताको साथ चाहिने बताए ।

पूरा कार्यक्रम तलको लिंकमा:

 

प्रकाशित मिति २०८० वैशाख २१ गते बिहीबार ०१:०२
हजुरको प्रतिक्रिया