२०८३ असोज २४ गते शनिबार

एमाले भित्रको गुटउपगुटलाई पूर्वग्रह मुक्त भएर संगठनात्मक प्रणालीबाट समाधान गरिनेछः विष्ट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ४ गते सोमबार ०१:५५

पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा उनले पारदर्शी विधिलाई स्थापित गरेर यसलाई समाधान गरेर बताए ।

पोखरा

नेकपा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले गण्डकीमा एमाले भित्र रहेका गुट उपगुटलाई आग्रह र पूर्वग्रह मुक्त भएर संगठनात्मक विधिबाट समाधान गरिने बताए ।

पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा उनले पारदर्शी विधिलाई स्थापित गरेर यसलाई समाधान गरेर बताए । पूरा अन्तरवार्ता हेर्नका लागि तलको लिंक क्लिब गर्नुहोला

प्रकाशित मिति २०८० असार ४ गते सोमबार ०१:५५
हजुरको प्रतिक्रिया