२०८३ साउन २१ गते बिहीबार

पोखरा ठूलीपोखरीमा संकलन केन्द्र तथा किसान बजार विस्तार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १४ गते आइतबार ०८:१७

महानगरले ग्रामिण उत्पादन क्षेत्रमा उत्पादन हुने तरकारीलाई पायक पर्ने १५ वटा केन्द्रबाट संकलन गर्ने गरेको छ ।

पोखरा

पोखरा महानगरपालिकाले सानो परिणाममा तरकारी उत्पादन गर्ने किसानलाई लक्षित गरेर संकलन केन्द्र तथा किसान बजारको विस्तार गरिरहेको छ । महानगरले ग्रामिण उत्पादन क्षेत्रमा उत्पादन हुने तरकारीलाई पायक पर्ने १५ वटा केन्द्रबाट संकलन गर्ने गरेको छ । महानगरले पोखरा–१६ र १९ का किसान र उपभोक्तालाई लक्षित गरेर शनिबारदेखि पोखरा–१६ ठूलीपोखरीमा किसान बजार सुरु गरेको छ ।

एक रिपोर्ट

प्रकाशित मिति २०८० साउन १४ गते आइतबार ०८:१७
हजुरको प्रतिक्रिया