२०८३ कात्तिक १० गते सोमबार

सिपीमा मोती पालनबारे बेगनासमा सफल अनुसन्धान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ३ गते आइतबार ०४:१२

बेगनास मत्स्य अनुसन्धान केन्द्रले गरेको सिपीमा मोती पालन र उकत्पादनबारे गरेको अनुसन्धानमा सफलता हात पारेको छ ।

तालिमसँगै प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने जोड

पोखरा

बेगनास मत्स्य अनुसन्धान केन्द्रले गरेको सिपीमा मोती पालन र उकत्पादनबारे गरेको अनुसन्धानमा सफलता हात पारेको छ ।

अनुसन्धानबाट सिपीमा मोती उत्पादन सम्भव भएको प्रमाणित भयो । यसले व्यवसायिक माछापालन गरिरहेका किसानका लागि अवसरसँगै आयस्रोतको नयाँ बाटो पनि खुलाइदिएको छ ।

एक रिपोर्ट

प्रकाशित मिति २०८० भदौ ३ गते आइतबार ०४:१२
हजुरको प्रतिक्रिया