२०८३ साउन २१ गते बिहीबार

दाताकै भरमा चल्न बाध्य स्याङ्जाको एक मात्र बहिरा विद्यालय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २२ गते शुक्रबार ११:४५

स्याङ्जाको बाडखोला बजारदेखि करिब २ किलोमिटर पूर्वमा जिल्लाकै एकमात्र चण्डिकालिका बहिरा प्राथमिक विद्यालय छ, जहाँ २४ जना बहिरा तथा सुनाइसम्बन्धी अपांगता भएका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

स्याङ्जा

स्याङ्जाको बाडखोला बजारदेखि करिब २ किलोमिटर पूर्वमा जिल्लाकै एकमात्र चण्डिकालिका बहिरा प्राथमिक विद्यालय छ, जहाँ २४ जना बहिरा तथा सुनाइसम्बन्धी अपांगता भएका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

तर, दाताकै भरमा चल्नुपर्दा व्यवस्थापनकै चिन्ता थपिएको छ ।

स्याङ्जाबाट युवराज पौडेलको रिपोर्ट

प्रकाशित मिति २०८० भदौ २२ गते शुक्रबार ११:४५
हजुरको प्रतिक्रिया