सम्झनामा निसिम, शवयात्रासहित अन्त्येष्टि

पोखरा प्याराग्लाइडिङ दुर्घटनामा परी निधन भएका निसिम थापाको आज अन्तिम संष्कार गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्प्तालबाट सेती नदी किनार रामघाट वौद्ध अर्घो सदनसम्म शवयात्रासहित थापाको अन्त्येष्टि गरिएको हो । उनको अन्त्येष्टिमा प्याराग्लाइडिङ पाइलटहरु, खेलसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधि, गण्डकी प्रदेशस्थित सरकारी निकायका उच्च पदस्थ व्यक्ति, सुरक्षा निकाय लगायत सहभागी भए । प्याराग्लाइडिङका आशालाग्दा … Continue reading सम्झनामा निसिम, शवयात्रासहित अन्त्येष्टि