२०८३ मंसिर ९ गते मंगलबार

मनोरञ्जन

सिनेमा समाज रूपान्तरणको शक्तिशाली माध्यम होः मदनकृष्ण श्रेष्ठ

उनले भने, ‘फिचर फिल्म निर्माण र प्रदर्शनमा लामो समय लाग्थ्यो, तर टेलिभिजनका माध्यमबाट एउटै सन्देश छोटो समयमै करोडौँ नागरिकसमक्ष पु¥याउन सम्भव भयो । त्यसैले हामीले जनचेतना फैलाउने खालका टेलिफिल्महरूलाई प्राथमिकता दियौँ ।’...

नेपाल आफैँमा एउटा ठूलो स्टुडियो होः हरिवंश आचार्य

मनोरञ्जन


२०८३ कात्तिक १५ गते शनिबार १२:१५

नेपाल आफैँमा एउटा ठूलो स्टुडियो होः हरिवंश आचार्य

आचार्यले भने, ‘हामी मात्र हिरो होइनौँ, आफ्नो क्षेत्रबाट योगदान दिने हरेक व्यक्ति हिरो हुन् । आज सुनिता डंगोलजीले यो क्षेत्रका लागि जुन अभिभावकत्व निर्वाह गर्नुभएको छ, त्यो सराहनीय छ । प्रकृतिले नै सिर्जना गरिदिएको यो स्टुडियोमा...