२०८३ कात्तिक १० गते सोमबार

देउसीभैलोमा हराउदै मौलिकता

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ कात्तिक ९ गते बुधबार ०७:५७

पोखरा । तिहार पर्व सुरु भएसंगै गाउँदेखि शहरसम्म समूहमा देउसीभैलो खेल्नेहरु प्रशस्त भेटिन्छन् । बालबालिका, युवापुस्ता र बुढापाका समूह बनाएर देउसीभैलोमा रमाइरहेका छन । तर, देउसी भैलो खेल्ने अधिकांश स्पिकरमा रेकर्ड गरिएका चर्का...

पोखरा । तिहार पर्व सुरु भएसंगै गाउँदेखि शहरसम्म समूहमा देउसीभैलो खेल्नेहरु प्रशस्त भेटिन्छन् । बालबालिका, युवापुस्ता र बुढापाका समूह बनाएर देउसीभैलोमा रमाइरहेका छन । तर, देउसी भैलो खेल्ने अधिकांश स्पिकरमा रेकर्ड गरिएका चर्का गीत घन्काएर नाचिरहेका छन भने युवापस्ताहरु हिन्दी र अंग्रेजी गीतमा नाचिरहेका हुन्छन् । यिनै दृश्यले तिहार संस्कृतिको पर्याय देउसीभैलोमा विकृती मौलाएको प्रस्ट देखाउँछ । पब्लिक संवाददाता विनोद ढुंगानाको भिडियो रिपोर्ट:

 

प्रकाशित मिति २०७९ कात्तिक ९ गते बुधबार ०७:५७
हजुरको प्रतिक्रिया