२०८३ साउन २१ गते बिहीबार

लगातार बढेको सुनको भाउ आज सामान्य घट्यो

लगातार बढेको सुनको भाउ आज सामान्य घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २८ गते सोमबार ०२:१६

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ तोकेको छ ।

पाेखरा । लगातार बढेको सुनको भाउ आज सामान्य घटेको छ ।

आज सुन हिजोको भन्दा तोलामा एक सय रुपैयाँ सस्तो छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ तोकेको छ ।

यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ १ हजार ३ सय रुपैयाँ थियो ।

प्रकाशित मिति २०७९ कात्तिक २८ गते सोमबार ०२:१६
हजुरको प्रतिक्रिया