२०८३ कात्तिक १० गते सोमबार

गण्डकीमा निर्वाचन आचारसंहिता उल्लंघनको घटना न्यून: शिव खकुरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ३ गते शनिबार १२:१८

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का गण्डकी प्रदेश संयोजक शिव खकुरेलले गण्डकीमा निर्वाचन आचारसंहिता उलंघनको घटना न्यून रहेको बताए । निर्वाचनको अनगमनमा रहेका खकुरेलले गण्डकी आचारसंहिताको घटना स्थानीय निर्वाचनमा कम रहेको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का गण्डकी प्रदेश संयोजक शिव खकुरेलले गण्डकीमा निर्वाचन आचारसंहिता उलंघनको घटना न्यून रहेको बताए । निर्वाचनको अनगमनमा रहेका खकुरेलले गण्डकी आचारसंहिताको घटना स्थानीय निर्वाचनमा कम रहेको बताए । पब्लिक टेलिभिजनको इलेक्सन वाच कार्यक्रममा खकुरेलले उक्त कुरा बताएका हुन् ।

प्रकाशित मिति २०७९ मंसिर ३ गते शनिबार १२:१८
हजुरको प्रतिक्रिया