२०८३ साउन २१ गते बिहीबार

कास्की-३ को मतगणना अहिले विहान ११ः३० बजेबाट सुरु गरिने

कास्की-३ को मतगणना अहिले विहान ११ः३० बजेबाट सुरु गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ५ गते सोमबार ११:०७

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत कास्की निर्वाचन ३ को मतगणना अहिले विहान ११ः३० बजेबाट सुरु गरिने भएको छ । कास्की ३ को मतगणना ११ः३० मा जिल्ला समन्वय समितिको हलमा गर्ने तयारी भएको हो । कास्की निर्वाचन क्षेत्र...

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत कास्की निर्वाचन ३ को मतगणना अहिले विहान ११ः३० बजेबाट सुरु गरिने भएको छ ।

कास्की ३ को मतगणना ११ः३० मा जिल्ला समन्वय समितिको हलमा गर्ने तयारी भएको हो ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा कुल मतदातामध्ये ६१ हजार ४१४ (६०.३७) प्रतिशत मत खसेको छ । सो क्षेत्रमा कुल १ लाख १ हजार ७१५ मतदाता रहेका थिए ।

प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार ११:०७
हजुरको प्रतिक्रिया