२०८३ साउन २१ गते बिहीबार

स्याङ्जा–२ (ख) मा कांग्रेसका महेश भट्टराई विजयी

स्याङ्जा–२ (ख) मा कांग्रेसका महेश भट्टराई विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १८ गते आइतबार १०:२९

श्रेष्ठलाई १ हजार ७ सय ८६ मतान्तरले भट्टराइले पराजित गरेका छन् ।

स्याङ्जा

स्याङ्जा–२ (ख) मा कांग्रेसका महेश भट्टराई विजयी भएका छन् । उनी १८ हजार ७ सय ८८ मतसहित विजयी भएका हुन् ।
नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतान्तरले भट्टराइले पराजित गरेका छन् ।

श्रेष्ठले १७ हजार २ मत पाए । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलप्रसाद डुम्रेले ८ सय ८४ मत ल्याए ।

प्रकाशित मिति २०७९ मंसिर १८ गते आइतबार १०:२९
हजुरको प्रतिक्रिया