२०८३ साउन २१ गते बिहीबार

दोलखा प्रदेशसभा ख मा एमालेका केसी विजयी

दोलखा प्रदेशसभा ख मा एमालेका केसी विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १८ गते आइतबार ११:४४

लामालाई १ हजार ८ सय १९ मतान्तरले पराजित गर्दै केसी विजयी भएका हुन् ।

दोलखा
दोलखा प्रदेशसभा खमा एमालेका भरतबहादुर केसी विजयी भएका छन् ।

नेपाली कांग्रेसका बर्मा लामालाई १ हजार ८ सय १९ मतान्तरले पराजित गर्दै केसी विजयी भएका हुन् ।

निर्वाचित केसीले १९ हजार ४१४ मत ल्याउँदा कांग्रेसका लामाले १७ हजार ५ सय ९५ मत पाएका छन् ।

 

प्रकाशित मिति २०७९ मंसिर १८ गते आइतबार ११:४४
हजुरको प्रतिक्रिया