२०८३ असोज २३ गते शुक्रबार

सुनचाँदीको भाउ आज स्थिर

सुनचाँदीको भाउ आज स्थिर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २१ गते बुधबार ११:५६

पोखरा सुनचाँदीको भाउ आज स्थिर छ । सुन हिजो जस्तै आज तोलामा ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी पनि आज तोलाको एक हजार ३ सय ५० रुपैयाँ छ । अन्तराष्ट्रिय बजारमा नै सुन चाँदीको भाउमा उतारचढाव नआएकाले नेपाली बजाराम...

पोखरा

सुनचाँदीको भाउ आज स्थिर छ । सुन हिजो जस्तै आज तोलामा ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पनि आज तोलाको एक हजार ३ सय ५० रुपैयाँ छ ।

अन्तराष्ट्रिय बजारमा नै सुन चाँदीको भाउमा उतारचढाव नआएकाले नेपाली बजाराम पनि भाउ स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति २०७९ मंसिर २१ गते बुधबार ११:५६
हजुरको प्रतिक्रिया