२०८३ असोज २३ गते शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा जे देखियो (फोटो फिचर)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा जे देखियो (फोटो फिचर)

दुर्गा रानामगर

@Public 4K Tv

२०७९ पुस १७ गते आइतबार ०३:११

पोखरेली कला संस्कृति झल्कने गरेर विमानस्थल उद्घाटनपूर्व झाँकीसहितको ¥याली निकालिएको थियो ।

पोखरा

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको छ । पोखरेलीको पाँच दशकदेखिको सपना पुरा हुँदा विमानस्थल उद्घाटनलाई उत्सवको रुपमा मनाइएको छ । तस्बिरमा हेर्नुहोस् विमानस्थल उद्घाटनमा देखिएका दृश्यहरु :

 २०३२ सालमा अञ्चलाधिश रहेका शंकरराज पाठक । जसको नेतृत्वमा अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनेको थियो । पाठकलाई विमानस्थल उद्घाटनको अवसरमा अभिनन्दन गरिएको छ ।

प्रकाशित मिति २०७९ पुस १७ गते आइतबार ०३:११
हजुरको प्रतिक्रिया