२०८३ कात्तिक १० गते सोमबार

तस्बिरमा हेर्नुहोस् पोखराको जहाज दुर्घटनास्थल

तस्बिरमा हेर्नुहोस् पोखराको जहाज दुर्घटनास्थल

विकास रोकामगर

@Public 4K Tv

२०७९ माघ १ गते आइतबार १२:४०

हालसम्म १६ जनाको शव निकालेको नेपाल आर्मीले जानकारी दिएको छ ।

पोखरा

पोखरा–१५ सितारामपुल नजिकै काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ । हालसम्म १६ जनाको शव निकालेको नेपाल आर्मीले जानकारी दिएको छ । हेर्नुहोस् दुर्घटनास्थलको ताजा तस्बिर:

 

 

प्रकाशित मिति २०७९ माघ १ गते आइतबार १२:४०
हजुरको प्रतिक्रिया