२०८३ असोज २३ गते शुक्रबार

तस्बिरमा अष्ट्रेलियन बेस क्याम्प

तस्बिरमा अष्ट्रेलियन बेस क्याम्प

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १ गते शुक्रबार ०२:२३

पाेखरा कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने अष्ट्रेलियन बेस क्याम्प छोटो र मीठो हाइकिङको रुपमा परिचित छ । समुद्री सतहबाट २ हजार ५० मिटर उचाइमा रहेको बेस क्याम्प धम्पूसबाट करिब ४५ मिनेटको पैदल यात्रा गरी पुग्न सकिन्छ । यस्तै...

पाेखरा

कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने अष्ट्रेलियन बेस क्याम्प छोटो र मीठो हाइकिङको रुपमा परिचित छ । समुद्री सतहबाट २ हजार ५० मिटर उचाइमा रहेको बेस क्याम्प धम्पूसबाट करिब ४५ मिनेटको पैदल यात्रा गरी पुग्न सकिन्छ ।

यस्तै पोखरा–बाग्लुङ सडकमा पर्ने कास्कीको काँडेबाट पैदल यात्रा गरेर त्यहाँ पुग्न सकिन्छ । काँडेबाट भने करिब २ घन्टाको पैदल यात्रापछि क्याम्प पुग्न सकिन्छ ।

प्रकाशित मिति २०८२ कात्तिक १ गते शुक्रबार ०२:२३
हजुरको प्रतिक्रिया