२०८३ साउन २१ गते बिहीबार

विमान दुर्घटनामा परेका ४४ जनाको शव अस्पतालमा

विमान दुर्घटनामा परेका ४४ जनाको शव अस्पतालमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १ गते आइतबार ०५:३१

उनले तीन वटा शव देखिएपनि निकाल्न नसकिएको जानकारी दिए ।

पोखरा

पोखराको सेती खोंचमा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेर मृत्यु भएका ४४ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ । कास्कीका प्रहरी प्रमुख एसपि अजय केसीका अनुसार ४४ शव अस्पतालमा पु¥याइएको बताए । उनले तीन वटा शव देखिएपनि निकाल्न नसकिएको जानकारी दिए ।

मृतक ११ जनाको सनाखत भइसकेको छ । १ बालक, १ विदेशी नागरिक सहित ११ जनाको सनाखत भएको हो ।

प्रकाशित मिति २०७९ माघ १ गते आइतबार ०५:३१
हजुरको प्रतिक्रिया