२०८३ साउन २१ गते बिहीबार

पाेखरेली गायक राेहनजंगकाे ” कान्छी ओ कान्छी” सार्वजनिक ( भिडियाे )

पाेखरेली गायक राेहनजंगकाे ” कान्छी ओ कान्छी” सार्वजनिक ( भिडियाे )

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १ गते शनिबार ०९:३९

पाेखरा । पाेखरेली युवा गायक राेहनजंग कार्कीले घटस्थापनाकाे अवसर पारेर आफ्नाे नयाँ गित " कान्छी ओ कान्छी" सार्वजनिक गरेका छन । पर्खाइ, याद र प्रेमका अनुभूतिजन्य शव्दहरू अभिव्यक्त गीतलाइ विराज गाैतमले लेखेका हुन भने संगित पनि स्वयं...

पाेखरा । पाेखरेली युवा गायक राेहनजंग कार्कीले घटस्थापनाकाे अवसर पारेर आफ्नाे नयाँ गित ” कान्छी ओ कान्छी” सार्वजनिक गरेका छन । पर्खाइ, याद र प्रेमका अनुभूतिजन्य शव्दहरू अभिव्यक्त गीतलाइ विराज गाैतमले लेखेका हुन भने संगित पनि स्वयं विराज गाैतमकाे रहेकाे छ ।

शैलेश श्रेष्ठले एरेञ्ज गरेकाे गीतमा साैरभ थापा र सुस्मिता गाैचनकाे अभिनय रहेकाे छ । सुरज श्रेष्ठले निर्देशन गरेकाे म्युजिक भिडियाेमा सुन्दर र रमणिय दृश्यहरू समावेश गर्नेगरि क्यामेरा र त्यसैकाे सम्पादन समेत उनैले गरेका हुन ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस

 

 

कार्कीकाे याे गीत् यूवाहरूमाझ लाेकप्रिय हुने निर्माण पक्षकाे दावी छ ।

प्रकाशित मिति २०७७ कात्तिक १ गते शनिबार ०९:३९
हजुरको प्रतिक्रिया