२०८३ साउन २१ गते बिहीबार

‘प्रचण्ड, बाबुराम र माधवको छिट्टै एकता हुन्छ, चिह्न ठूलो कुरा होइन’ : राजकाजी गुरुङ

‘प्रचण्ड, बाबुराम र माधवको छिट्टै एकता हुन्छ, चिह्न ठूलो कुरा होइन’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २९ गते आइतबार १०:१९

पब्लिक टेलिभिजनको कार्यक्रममा द भियूमा बोल्दै गुरुङले यी पार्टीहरुबीच ढिलोचाँडो एकता हुनैपर्ने बताए ।

पोखरा

माओवादी केन्द्रका कास्की जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य राजकाजी गुरुङले एकिकृत समाजवादी, जनता समाजवादी र माओवादी पार्टीबिच ढिलोचाँडो एकता हुने बताएका छन् ।

पब्लिक टेलिभिजनको कार्यक्रममा द भियूमा बोल्दै गुरुङले यी पार्टीहरुबीच ढिलोचाँडो एकता हुनैपर्ने बताए ।

उनले भने, ‘प्रचण्ड, बाबुराम र माधवको छिट्टै एकता हुन्छ, चिह्न ठूलो कुरा होइन ।’ गुरुङले माओवादीलाई मनपराउने जनतासँग माओवादीलाई जोड्न नसकेका कारण पार्टी कमजोर भएको सुनाए ।

पुरा अन्तरवार्ता हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

 

 

प्रकाशित मिति २०७९ माघ २९ गते आइतबार १०:१९
हजुरको प्रतिक्रिया