२०८३ असोज २४ गते शनिबार

उपनिर्वाचन विशेषः चितवन र तनहुँमा कस्ले जित्छ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ८ गते शुक्रबार ०९:०३

पोखरा बैशाख १० गते हुने तनहुँ-१, चितवन-२, बारा-२ मा हुन लागेको उपनिर्वाचनको सरगर्मी बढेको छ । शुक्रबारदेखि मौनअवधि लागु भइसकेको छ । पब्लिक टेलिभिजनको कार्यक्रम पब्लिक इस्यूमा उपनिर्वाचन विशेष रिपोर्टिङ लिएर आएका छौं । चितवन...

पोखरा

बैशाख १० गते हुने तनहुँ-१, चितवन-२, बारा-२ मा हुन लागेको उपनिर्वाचनको सरगर्मी बढेको छ । शुक्रबारदेखि मौनअवधि लागु भइसकेको छ ।

पब्लिक टेलिभिजनको कार्यक्रम पब्लिक इस्यूमा उपनिर्वाचन विशेष रिपोर्टिङ लिएर आएका छौं ।

चितवन २ र तनहुँ १ मा कस्ले जित्ला भन्ने प्रश्नको जवाफ कार्यक्रममा खोजेका छौं ।

कार्यक्रम पुरा हेर्नुहोस्:

प्रकाशित मिति २०८० वैशाख ८ गते शुक्रबार ०९:०३
हजुरको प्रतिक्रिया