२०८३ असोज २४ गते शनिबार

गण्डकीकाे नयाँ मुख्यमन्त्री सुरेन्द्र पाण्डे

गण्डकीकाे नयाँ मुख्यमन्त्री सुरेन्द्र पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १४ गते बिहीबार ०४:०५

पाेखरा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश...

पाेखरा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनी गण्डकीकाे चाैंथाे मुख्यमन्त्री भएका छन् ।

प्रकाशित मिति २०८० वैशाख १४ गते बिहीबार ०४:०५
हजुरको प्रतिक्रिया