२०८३ असोज २४ गते शनिबार

दुधे बच्चा च्यापेर आन्दोलनमा, भन्छन्, ‘फेरि सडकमा फर्कन नपरोस्’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २७ गते बुधबार ०५:३५

फुटपाथ व्यवसाय छोडेर कृषि सामग्री कम्पनी लिमिटेडको स्वामित्वमा रहेको पृथ्वीचोकस्थित जग्गामा १० वर्षअघि एकीकृत भएका व्यवसायी चर्को भाडा तिर्नुपर्ने भएपछि दुई हप्तादेखि आन्दोलित छन् ।

पोखरा

चार सय प्रतिशतसम्म भाडा बढ्ने गरी टेण्डर निस्किएपछि पोखरा हङकङ बजारका व्यवसायीको होस–हवास उडेको छ ।

फुटपाथ व्यवसाय छोडेर कृषि सामग्री कम्पनी लिमिटेडको स्वामित्वमा रहेको पृथ्वीचोकस्थित जग्गामा १० वर्षअघि एकीकृत भएका व्यवसायी चर्को भाडा तिर्नुपर्ने भएपछि दुई हप्तादेखि आन्दोलित छन् ।

दुधे बच्चा च्यापेका आमादेखि वृद्धवृद्धासम्म ठेकेदारी प्रथाले मार परेकाले अन्त्य गर्न माग गर्दै सडकमा उत्रिएका छन् ।

एक रिपोर्ट

प्रकाशित मिति २०८० वैशाख २७ गते बुधबार ०५:३५
हजुरको प्रतिक्रिया