२०८३ असोज २४ गते शनिबार

जब ५ लाख रुपैयाँमा ओमानमा बेचिन पुगिन्..

दुर्गा रानामगर

@Public 4K Tv

२०८० जेठ ११ गते बिहीबार ११:५३

वैदशिक रोजगारीमा जाने नेपाली कामदारहरुले गन्तव्य मुलुकमा आवश्यक हुने पर्याप्त सीप, मुलुकका बारे जानकारी नराख्ने, अवैध तरिकाले विदेश जाने गर्दा ठगिने, अलपत्र हुनेलगायतका गम्भीर समस्यामा पर्ने गरेका छन् ।

पोखरा

नेपालमा दैनिक सरदर २ हजार देखि २५ सय नेपाली वैदशिक रोजगारका लागि जाने गरेको तथ्यांक छ ।

वैदशिक रोजगारीमा जाने नेपाली कामदारहरुले गन्तव्य मुलुकमा आवश्यक हुने पर्याप्त सीप, मुलुकका बारे जानकारी नराख्ने, अवैध तरिकाले विदेश जाने गर्दा ठगिने, अलपत्र हुनेलगायतका गम्भीर समस्यामा पर्ने गरेका छन् ।

एक रिपोर्ट

प्रकाशित मिति २०८० जेठ ११ गते बिहीबार ११:५३
हजुरको प्रतिक्रिया