२०८३ असोज २४ गते शनिबार

आइसिसी विश्वकप छनोटः नेपालले गुमायो दुवै ओपनर

आइसिसी विश्वकप छनोटः नेपालले गुमायो दुवै ओपनर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ३ गते आइतबार ०३:१७

पोखरा आईसीसी विश्वकप छनोट अन्तर्गत जारी जिम्बावेविरुद्धको खेलमा नेपालले दुवै ओपनर गुमाएको छ । हरारे मैदानमा टस हारेर पहिला ब्याटिङ पाएको नेपालका ओपनर कुशल भुर्तेल ९९ रजान र असिफ शेख ६६ रनमा आउट भएका हुन् । विलिटन मासाकादजाको...

पोखरा

आईसीसी विश्वकप छनोट अन्तर्गत जारी जिम्बावेविरुद्धको खेलमा नेपालले दुवै ओपनर गुमाएको छ ।

हरारे मैदानमा टस हारेर पहिला ब्याटिङ पाएको नेपालका ओपनर कुशल भुर्तेल ९९ रजान र असिफ शेख ६६ रनमा आउट भएका हुन् ।

विलिटन मासाकादजाको बलमा बोल्ड आउट भएका भुर्तेलले शतक बनाउन केवल १ रन बाँकी छँदा आउट भएका हुन् ।

प्रकाशित मिति २०८० असार ३ गते आइतबार ०३:१७
हजुरको प्रतिक्रिया