२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगरले आज बजेट ल्याउँदै, अघिल्लाे वर्षभन्दा कति घट्याे ?

पोखरा महानगरले आज बजेट ल्याउँदै, अघिल्लाे वर्षभन्दा कति घट्याे ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १० गते आइतबार ११:४६

पाेखरा महानगरले चालु आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड रुपैयाँको बजेट ल्याएको थियाे ।

पोखरा
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आइतबार नीति तथा कार्यक्रम र बजेट ल्याउँदै छ । पोखरा सभागृहमा प्रस्तुत हुने आगामी आर्थिक वर्षका लागि ७ अर्ब हाराहारीको बजेट ल्याउन लागिएको स्रोतले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड रुपैयाँको बजेट ल्याएको पोखरा महानगरले आगामी आर्थिक वर्षमा करिब २ अर्ब रुपैयाँ कम बजेट ल्याउन लागेकाे हाे ।

प्रकाशित मिति २०८० असार १० गते आइतबार ११:४६
हजुरको प्रतिक्रिया