२०८३ कात्तिक १० गते सोमबार

स्याङजाको गलेम गाउँलाई गुल्जार बनाउन होमस्टेको सहारा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १३ गते बुधबार १२:१६

स्याङजाको फेदीखोला गाउँपालिका–४ गलेम गाउँमा पर्यटक भित्र्याएर बसाइँ झरेकालाई गाउँ फर्काउने अभियान चलाइएको छ ।

पोखरा
रित्तिएको गाउँलाई गुल्जार बनाउन गलेम गाउँले होमस्टे सहारा लिएको छ ।

स्याङजाको फेदीखोला गाउँपालिका–४ गलेम गाउँमा पर्यटक भित्र्याएर बसाइँ झरेकालाई गाउँ फर्काउने अभियान चलाइएको छ ।

सहकर्मी विनोद ढुंगानाले तयार पारेको एक रिपोर्ट

प्रकाशित मिति २०८० असार १३ गते बुधबार १२:१६
हजुरको प्रतिक्रिया