२०८३ साउन २१ गते बिहीबार

म‌ंसिर २ गते देशभर सार्वजनिक विदा

म‌ंसिर २ गते देशभर सार्वजनिक विदा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २६ गते बुधबार ०३:४२

पाेखरा । नेपाल सरकारले आगामी मंसिर २ गते मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा जारी बिज्ञप्तीका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को गत २४ गतेको निर्णय अनुसार किजा पूजाका अवसरमा  मंसिर २ गते देशभर...

पाेखरा । नेपाल सरकारले आगामी मंसिर २ गते मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयद्वारा जारी बिज्ञप्तीका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को गत २४ गतेको निर्णय अनुसार किजा पूजाका अवसरमा  मंसिर २ गते देशभर सार्वजनिक विदाको घोषणा भएको हो।

विज्ञप्तीमा किजा पूजाका अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थाहरुसमेतमा सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ ।

 

 

 

प्रकाशित मिति २०७७ कात्तिक २६ गते बुधबार ०३:४२
हजुरको प्रतिक्रिया