२०८३ साउन २१ गते बिहीबार

महिला विश्वकपमा आज ४ खेल

महिला विश्वकपमा आज ४ खेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १४ गते आइतबार ०७:१६

शनिबार भएको खेलमा स्विडेन,जमैका, फ्रान्स विजयी भएका छन् । स्विडेनले इटालीलाई ५—०, फ्रान्सले ब्राजिललाई २—१ र जमैकाले पानामालाई १—० ले पराजित गरेका हुन् ।

पोखरा
विश्वकप महिला फुटबलमा आज ४ खेल हुँदैछन् । पहिलो खेलमा दक्षिण कोरिया र मोरक्को भिड्दै छन् । यी दुई टोलीको खेल नेपाली समय अनुसार बिहान साव १० बजे सुरु हुनेछ ।
आइतबारको दोस्रो खेल नर्वे र फिलिपिन्सबीच हुनेछ । यो खेल १२ः४५ बजे हुनेछ । आजको तेस्रो खेल स्विजरल्यान्ड र न्युजिल्यान्डबीच १२ः४५ बजे हुनेछ । आज चौंथो खेलमा जर्मनी र कोल्बियाबीच दिउँसो सवा ३ बजे खेल हुनेछ ।

शनिबार भएको खेलमा स्विडेन,जमैका, फ्रान्स विजयी भएका छन् । स्विडेनले इटालीलाई ५—०, फ्रान्सले ब्राजिललाई २—१ र जमैकाले पानामालाई १—० ले पराजित गरेका हुन् ।

प्रकाशित मिति २०८० साउन १४ गते आइतबार ०७:१६
हजुरको प्रतिक्रिया