२०८३ साउन २१ गते बिहीबार

उराठलाग्दो प्रगति, हत्केलामा ज्यान राखेर जोखिमपूर्ण यात्रा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ३० गते मंगलबार ०२:११

ठाउँठाउँमा पहिरो गएर सकसपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ भने अर्कोतिर सुस्त सडक बिस्तारको कामले सबै क्षेत्र प्रभावित बनाइरहेको छ ।

पोखरा

गण्डकी प्रदेशको राजधानी पोखरालाई काठमाडौंसँग जोड्ने लाइफ लाइन पृथ्वीराजमार्गमा यात्रा गर्नु यतिबेला हेत्केलामा ज्यान राखेसरहज हुन पुगेको छ ।

ठाउँठाउँमा पहिरो गएर सकसपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ भने अर्कोतिर सुस्त सडक बिस्तारको कामले सबै क्षेत्र प्रभावित बनाइरहेको छ ।

एक रिपोर्ट

प्रकाशित मिति २०८० साउन ३० गते मंगलबार ०२:११
हजुरको प्रतिक्रिया