२०८३ असोज २४ गते शनिबार

पृथ्वीचोकस्थित बलीदानी सहकारी पनि संकटमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ४ गते सोमबार १२:४६

सहकारीले २ हजार बढी बचतकर्ताको ८ करोड रुपैयाँ भन्दा बढी रकम फिर्ता गर्न बाँकी छ ।

सामान्य व्यापार गरेर पैसा जम्मा गर्ने बचतकर्ताको विलौना

पोखरा

पोखराको पृथ्वीचोकमा रहेको बलिदानी उपभोक्ता सहकारी संस्थाले बचतकर्ताले राखेको रकम फिर्ता नगरेपछि समस्यामा परेका छन् । सहकारीले २ हजार बढी बचतकर्ताको ८ करोड रुपैयाँ भन्दा बढी रकम फिर्ता गर्न बाँकी छ ।

एक रिपोर्ट

 

प्रकाशित मिति २०८० भदौ ४ गते सोमबार १२:४६
हजुरको प्रतिक्रिया