२०८३ असोज २४ गते शनिबार

गण्डकीका मुख्यमन्त्री पाण्डेसहित मन्त्रीहरुले गरेनन् सम्पत्ति विवरण सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ८ गते शुक्रबार १२:५१

मन्त्री पदमा नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सरकार आफैंले बनाएको आचारसंहिता छ ।

सरकारका मन्त्रीहरु नै मान्दैनन् आफैंले बनाएको कानुन

पोखरा

६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पति विवरण झण्डै ४ महिना पुग्न लाग्न पनि सार्वजनिक नगर्दा सुशासन र पारदर्शिताको रटान लगाउने गण्डकी प्रदेश सरकारप्रति नैतिकताको प्रश्न उठ्न थालेको छ ।

मन्त्री पदमा नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सरकार आफैंले बनाएको आचारसंहिता छ । तर, गण्डकीमा हालसम्म कुनै सरकारले निर्धारित समयमा सम्पत्ति विवरण सार्वजनिक गरेको रेकर्ड छैन ।

एक रिपोर्ट

 

प्रकाशित मिति २०८० भदौ ८ गते शुक्रबार १२:५१
हजुरको प्रतिक्रिया