२०८३ असोज २३ गते शुक्रबार

‘मालिङ्गो’मा स्मितासंग राजेश हमाल

‘मालिङ्गो’मा स्मितासंग राजेश हमाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ५ गते शुक्रबार ०८:२८

पाेखरा । स्मिता दाहालको आवाजको रहेको गित ‘मालिङ्गो’ को भिडियो सार्वजनिक भएको छ । गितमा स्मितासंगै राजनराज सिवाकोटीको आवाज रहेको छ । गीत सुनिता नेपाल सुवेदीले लेखेकि हुन् भने संगित राजनराज शिवाकाेटीले गरेका हुन् । गितको भिडियोमा...

पाेखरा । स्मिता दाहालको आवाजको रहेको गित ‘मालिङ्गो’ को भिडियो सार्वजनिक भएको छ । गितमा स्मितासंगै राजनराज सिवाकोटीको आवाज रहेको छ । गीत सुनिता नेपाल सुवेदीले लेखेकि हुन् भने संगित राजनराज शिवाकाेटीले गरेका हुन् ।

गितको भिडियोमा स्मीता दाहाल र महानायक राजेश हमाल फिर्चड छन् । भिडियोमा बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाइको छ । भिडियोमा राजेश हमाल हकरको भूमिकामा देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ । सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् । भिडियोलाई सम्पादन भुपेन्द्र अधिकारी गरेका हुन् भने निर्देशक सरोज ओली हुन् ।

प्रकाशित मिति २०७७ मंसिर ५ गते शुक्रबार ०८:२८
हजुरको प्रतिक्रिया