२०८३ कात्तिक १० गते सोमबार

म्याग्दीमा ३ सय वर्ष पुरानो नागनागिनी नाच अझै जिवन्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १६ गते शनिबार ०२:२३

३ सय वर्ष पुरानो इतिहास बोकेको यो नाँच वर्षदिनभित्र परिवारका सदस्य दिवंगत भएका हरेक घरमा देखाइन्छ ।

पोखरा

म्याग्दीका नेवार समुदायले दिवंगत आत्माको शान्तिको कामनाका लागि सपारु (तयामचा) अन्तर्गत नागनागिनी नाच देखाउने प्रचलन छ ।

३ सय वर्ष पुरानो इतिहास बोकेको यो नाँच वर्षदिनभित्र परिवारका सदस्य दिवंगत भएका हरेक घरमा देखाइन्छ ।

एक रिपोर्ट

प्रकाशित मिति २०८० भदौ १६ गते शनिबार ०२:२३
हजुरको प्रतिक्रिया