२०८३ साउन २१ गते बिहीबार

भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट

भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १८ गते सोमबार ०४:१२

एसिया कपमा टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको नेपालले नवाैं ओभरमा पहिलो विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन् । नेपालले ९.५ ओभरमा...

एसिया कपमा टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको नेपालले नवाैं ओभरमा पहिलो विकेट गुमाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन् । नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको छ ।

कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । ९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ । ओपनर आसिफ शेख २२ रनका साथ क्रिजमा छन् भने उनलाई साथ दिन भीम सार्की आएका छन् ।

प्रकाशित मिति २०८० भदौ १८ गते सोमबार ०४:१२
हजुरको प्रतिक्रिया