२०८३ असोज २४ गते शनिबार

दरको खर्च आश्रमलाई सहयोग

दरको खर्च आश्रमलाई सहयोग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २८ गते बिहीबार ०६:५६

१५ हजार रुपैयाँ बराबरको दाल, चामल, नुन, तेल, चाउचाउ सहयोग गरेको महिला उपसमिति संयोजक रिता पौडेलले जानकारी दिइन् ।

पोखरा

पोखरा फोटोग्राफर संघको महिला उपसमितिले तीजको दरमा हुने खर्च मानव सेवा आश्रमलाई सहयोग गरेको छ ।

पोखरा महानगरपालिक––२५ हेम्जा स्थित मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको हो ।

१५ हजार रुपैयाँ बराबरको दाल, चामल, नुन, तेल, चाउचाउ सहयोग गरेको महिला उपसमिति संयोजक रिता पौडेलले जानकारी दिइन् ।

उनका अनुसार पोखरा फोटोग्राफर संघ महिला उपसमितिले बर्षेनी तीजको फजुल खर्च जोगाएर विपन्न र अशक्तहरुको लागी असक्तलाई सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित मिति २०८० भदौ २८ गते बिहीबार ०६:५६

हजुरको प्रतिक्रिया