२०८३ कात्तिक १० गते सोमबार

दुईदशक अगाडि बन्द हनुमान नाँचले म्याग्दीमा फेरि पायो निरन्तरता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २८ गते आइतबार ०३:०९

दुईदशक अगाडि नै बन्द भएको नाँचले अहिले निरन्तरता पाउन थालेको छ ।

पाेखरा 

म्याग्दीको सदरमुकाम बेनीमा नयाँ पुस्ता जुर्मराएकै कारण हनुमान नाँच फेरि पुनजागृत हुने विश्वास गरिएको छ ।

दुईदशक अगाडि नै बन्द भएको नाँचले अहिले निरन्तरता पाउन थालेको छ ।

म्याग्दी सहकर्मी हरिकृष्ण गौतमको रिपोर्ट

प्रकाशित मिति २०८० असोज २८ गते आइतबार ०३:०९
हजुरको प्रतिक्रिया