२०८३ असोज २४ गते शनिबार

आज पोखरा थण्डर्स र धनगढी भिड्ने

आज पोखरा थण्डर्स र धनगढी भिड्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ९ गते सोमबार ०७:४७

धनगढी साविक उपविजेता हो भने पोखराले दोस्रो सिजनमा आएर प्लेअफमा स्थान बनाउन सफल भएको हो ।

 

नेपाल सुपर लिग क्वालिफायरमा प्रवेश गरेको छ । पहिलो क्यालिफायरमा आज पोखरा थण्डर्स र धनगढी एफसी भिड्नेछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ः३० बजे हुनेछ ।

लिग चरणमा पहिलो भएको पोखरा र दोस्रो भएको धनगढी पहिलो क्वालिफायरमा प्रतिष्पर्धा गर्दैछन् ।

दुबै टिम जित निकाल्दै फाइनलमा ठाउँ बनाउन चाहन्छन् । धनगढी साविक उपविजेता हो भने पोखराले दोस्रो सिजनमा आएर प्लेअफमा स्थान बनाउन सफल भएको हो ।

प्रकाशित मिति २०८० पुस ९ गते सोमबार ०७:४७
हजुरको प्रतिक्रिया