२०८३ असोज २४ गते शनिबार

गण्डकीको हिँउदे अधिवेशन आह्वान

गण्डकीको हिँउदे अधिवेशन आह्वान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ८ गते मंगलबार ०१:०८

प्रदेश सरकार मन्त्रीपरिषदको बैठकको निर्णयबाट सिफारिस भएपछि नेपालको संविधाको धारा १८३ ९१० बमोजिम प्रदेश अधिवेशन आह्वान भएको हो ।

पोखरा

गण्डकी प्रदेश सभाको हिँउदे अधिवेशन आह्वान भएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन १६ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सरकार मन्त्रीपरिषदको बैठकको निर्णयबाट सिफारिस भएपछि नेपालको संविधाको धारा १८३ ९१० बमोजिम प्रदेश अधिवेशन आह्वान भएको हो ।

फागुन १६ गते दिउँसो ४ बजेदे बैठक बस्ने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संसद बैठक आह्वान भएपनी पर्याप्त बिजनेस भने छैन।

समितिबाट पास भएको बीउ विजन सम्बन्धि र आम सञ्चार विधेयक माथी छलफल हुनेछ ।

प्रकाशित मिति २०८० फागुन ८ गते मंगलबार ०१:०८
हजुरको प्रतिक्रिया