२०८३ कात्तिक १० गते सोमबार

शुक्रबार पाेखरामा ५५ संक्रमित थपिए

शुक्रबार पाेखरामा ५५ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस ३ गते शुक्रबार ०३:४८

पाेखरा । शुक्रबार पाेखरा महानगरपालिकाका थप ५५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेशभर ७१ जना संक्रमित थपिँदा ५५ जना पाेखरा महानगरपालिकाका संक्रमित रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे...

प्रदेशभर कुल संक्रमितकाे संख्या १३ हजार ७ सय ३६ पुग्याे

पाेखरा । शुक्रबार पाेखरा महानगरपालिकाका थप ५५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेशभर ७१ जना संक्रमित थपिँदा ५५ जना पाेखरा महानगरपालिकाका संक्रमित रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

शुक्रबार पर्वतका ५ जना, स्याङजाका ३ जना, तनहुँका ६ जना, म्याग्दीका २ जना संक्रमित रहेकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लखे छ ।

यससंगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे कुल संख्या १३ हजार ७ सय ३६ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ पुस ३ गते शुक्रबार ०३:४८
हजुरको प्रतिक्रिया