२०८३ असोज २३ गते शुक्रबार

सुजल डेरीको नयाँ बदाम ड्रिंक बजारमा

सुजल डेरीको नयाँ बदाम ड्रिंक बजारमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २ गते बुधबार ०५:१५

पाेखरा । सुजल डेरी प्रा. लि. ले आफ्नो नयाँ ब्राण्डका रुपमा ‘रस बदाम ड्रिंक’ बजारमा ल्याएको छ। ‘रस बदाम ड्रिंक’ मा प्रयोग भएको क्यालिफोर्नियन आलमण्ड, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दुधले यसको गुणस्तर...

पाेखरा ।

सुजल डेरी प्रा. लि. ले आफ्नो नयाँ ब्राण्डका रुपमा ‘रस बदाम ड्रिंक’ बजारमा ल्याएको छ।

‘रस बदाम ड्रिंक’ मा प्रयोग भएको क्यालिफोर्नियन आलमण्ड, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दुधले यसको गुणस्तर र स्वाद उत्कृष्ट रहने कम्पनीले दाबी गरेकाे छ।

ड्रिंक अन्तर्राष्ट्रिय स्तरको अटाेमेटेड मेसिनबाट उत्पादन गरिन्छ । ड्रिंक उपभाेक्ताहरूमाझ रूचाइने सुजलले विश्वास लिएकाे छ ।

 

रस बदाम ड्रिंक को १८० एम. एल. क्यान रु. १०० मा बजारमा उपलब्ध छ।

प्रकाशित मिति २०८१ जेठ २ गते बुधबार ०५:१५
हजुरको प्रतिक्रिया