२०८३ असोज २५ गते आइतबार

दीपेन्द्रले दिलाए नेपाललाई चौथो सफलता

दीपेन्द्रले दिलाए नेपाललाई चौथो सफलता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १ गते शनिबार ०६:३१

पाेखरा । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाविरुद्ध चौथो सफलता मिलेको छ । नेपालका दीपेन्द्रसिंह ऐरीले १५औं ओभरको तेस्रो बलमा कुशल कुशल भुर्तेलले १४ औं ओभरको दोस्रो बलमा ओपनर रीजा हेनरिक्सलाई...

पाेखरा ।

अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाविरुद्ध चौथो सफलता मिलेको छ ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १५औं ओभरको तेस्रो बलमा कुशल कुशल भुर्तेलले १४ औं ओभरको दोस्रो बलमा ओपनर रीजा हेनरिक्सलाई क्याच आउट गरे ।

रीजा ४९ बलमा ४३ रनमा आउट भए । बलिङमा नेपालका दीपेन्द्र र कुशल भुर्तेलले २-२ विकेट लिए ।

प्रकाशित मिति २०८१ असार १ गते शनिबार ०६:३१
हजुरको प्रतिक्रिया