२०८३ असोज २५ गते आइतबार

कास्कीमा अबैध नदिजन्य पदार्थ चोरी निकासी गर्ने जेसिबी र जिप प्रहरीकाे नियन्त्रणमा

कास्कीमा अबैध नदिजन्य पदार्थ चोरी निकासी गर्ने जेसिबी र जिप प्रहरीकाे नियन्त्रणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ४ गते मंगलबार ०७:०७

प्रहरीले बा २ क ९६४७ नम्बरको जेसिबी र प्र ३–०१०२४ च ४२७० नम्बरको जिपलाई नियन्त्रणमा लिएको हो ।

पोखरा
कास्की प्रहरीले माछापुच्छ्रे गाउँपालिका ४ र ६ नम्बर वडाको बिचमा रहेको मार्दी खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन्मा प्रयोग भएको जेसिबी र हेम्जामा अवैध ढुंगासहित जिपलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बा २ क ९६४७ नम्बरको जेसिबी र प्र ३–०१०२४ च ४२७० नम्बरको जिपलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको जेसिबीलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय र जिपलाई अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ असार ४ गते मंगलबार ०७:०७
हजुरको प्रतिक्रिया